益
1. 〔役立つこと〕 benefit; good; नाफा / नफा ; मुनाफा ; बर्कत ; लाभ ; फाइदा / फायदा ; भलाइ ; हित ; हितकर ; कल्याण ;
自分の益ではなく人の益を求めよ
आफ्नै होइनतर आफ्नो छिमेकीको भलाइ खोज ।
益する ~
लाई फाइदा गर्नु ; लाभ (/ फाइदा) पु्ऱ्याउनु ; लाभ गराउनु
益を受ける 〔動詞として〕〔形容として〕
लाभ उठाउनु (/ हुनु) ;लाभदायी ; लाभान्वित ; लाभदायक ; जानकारीमूलक ; हितकारी
なんの益もない
केही फाइदा छैन ।
これは自分の益のためだ
यो चाहिँ आफ्नो फाइदाको लागि हो ।
互いの益を求める
एकअर्काको भलाइ खोज्नु
2. 〔ききめ〕 effect; फाइदा ; प्रभाव ; असर ;