UNOES日ネ辞書日本語⇄ネパール語辞書

縁談

1. a marriage proposal; विवाहको प्रस्ताव ;

  • 縁談をまとめる

    विवाह (/ विहे) मिलाउनु (/ गराउनु) ; दाइजोको प्रबन्ध गर्नु ; बिहे (/ योजना / निर्धारित / निश्चित) गर्नु

  • 縁談がまとまった

    बिहे निर्धारित (/ निश्चित) भयो ।

  • 叔父が私の縁談をまとめてくれた

    काकाले मेरो लागि विवाहको प्रबन्ध मिलाइदिनुभयो ।

  • 二人の縁談がまとまった

    दुई जनाको विहे गर्ने निधो (/ निश्चय / पक्कापक्की) भयो ।