縁遠い
〔あまり縁がない〕 not closely related; नजिक नभएको ; नजिकको नहुने :
政治には縁遠い
राजनीतिसित मेरो सरोकार छैन । ; म राजनीतिसित परिचित छैन ।
近ごろ彼は縁遠くなった
आजकल ऊ मबाट विरानो भयो । ; आजकल उसले मलाई माया मारिदियो । ; आजकल ऊ मप्रति भावशुन्य (/ उदासीन) भइसक्यो ।