UNOES 日本語・ネパール語辞典用例つき・無料

縁組み

〔夫婦の〕 a match; a marriage; विवाह ; बिहा / बिहे ;〔婚約〕 an engagement; मगनी ; वाग्दान ;〔養子の〕 an adoption; धर्मपुत्र पाल्ने काम ;

  • 二人の縁組みが整った

    ती दुई जनाको मगनी (/ वाग्दान) भयो ।

  • 彼と養子縁組みした

    उसलाई धर्मपुत्रको रूपमा हामीले ग्रहण गर्‍यौं ।