円熟
maturity; mellowness; परिपक्वता ; विकसित अवस्था ; कुशलता ;
円熟に向かう
परिपक्वतातर्फ बढ्दै जानु
彼は仕事で円熟性を示した
उसले काममा परिपक्वता (/ कुशलता) देखायो ।
連語
円熟する
先生は年を取るにつれ円熟してきた
शिक्षक जति उमेर बढ्दै गयो त्यत्तिकै परिपक्व (/ अनुभवी) हुनुभयो ।
連語
円熟した
円熟した人
पाका (/ परिपक्व / अनुभवी) मानिस
*पाकेको मानिस 「熟れた人」とは言わない
円熟した思想
परिपक्व (/ विकसित / परिष्कृत) विचार
複合語