UNOES 日本語・ネパール語辞典用例つき・無料

円形

a circle; वृत्त ; गोलाकार ; चक्र ;

  • 完璧な円形

    पूर्ण वृत्त (/ घेरा / छेको)

  • 一方の縁からもう一方の縁まで5メートルで,周囲は円形だった

    त्यो गोलाकार थियो, त्यसको व्यास एक किनारदेखि अर्को किनारसम्म पाँच मिटर थियो ।

連語
円形の
  • 円形の物

    गोला ; चक्का

  • 円形の家

    गोलघर ; बाटुलो आकारको घर

  • 円形の建物

    गोलभवन

  • 円形のチャウタラ

    घुमाउने चौतारो

  • 円形のドーム

    गोलछाना ; बाटुलो (/ गोलो) आकारको छाना

連語
円形に
  • 子供たちが広場で円形になって座った

    केटाकेटी चौरमा गोलबन्द (/ गोलो घेरा) भएर बसे ।