延期
1. postponement; स्थगन ; पछि सार्ने काम ; अड्काउ ; अड्काइ ;〔休会 / 中断〕 adjournment; कार्यस्थगन ; सभा स्थगित गर्ने काम ; पछिलाई सार्ने काम ;
雨天につき遠足は延期となった
पानीले (/ पानी परेकोले) गर्दा सैर (/ भ्रमण) पछि सऱ्यो (/ स्थागित भयो) ।
連語
延期する
雨では延期するより仕方がない
पानी परे पछि नसरी हुँदैन ।
父の了承が得られるまで結婚を延期した
बुबाको स्वीकृति नपाउन्जेल मैले विवाहलाई अलि पछि सारेँ ।