遠慮
1. 〔先を考えること〕 forethought; foresight; पूर्वविचार ; पूर्वसोच ; अग्रिम सोचाइ ;
彼は深謀遠慮だ
तिनी भविष्यको टाढासम्म देख्ने क्षमताका छन् ।
2. 〔控え目なこと〕 reserve; संयम ; अल्पभाषित ; संकोची ;〔謙虚〕 modesty; विनय ; सलज्जता ; सादापन ; अनहंकार ; आबरू ;〔抑制 / 気兼ね〕 constraint; नियन्त्रण ; असजिलोपन ;
遠慮せずたらふく食べなさい
नहिचकिच्याइकन (/ संकोच नमानिकन) टन्नै खाऊ ।
遠慮がちに話す
संकोची भई बोल्नु ; संकोचसित बोल्नु ; आत्मबल नभएको जस्तो गरी बोल्नु
遠慮なく取って召し上がりなさい
बिना हिचकिचाहट लिएर खान ।
3. 〔差し控えること〕
喪中なのでパーティーは遠慮します
शोकमा भएकोले पार्टीमा त नजाऊँ ।
あの人は遠慮なくものを言う
ऊ खुलासँग भन्ने मान्छे हो । ; ऊ स्पष्टवादी हो । ; ऊ पटापट (/ फ्याट्ट फ्याट्ट) बोल्ने मान्छे हो ।
不審な点があったら遠慮なく質問してください
केही (/ कस्तो कस्तो) लाग्यो भने नहिचकिचाई मलाई सोध्नु होला ।
病気の時は遠慮なく休暇を取ってください
विरामी हुँदा त कुनै अप्ठ्यारो नमानिकन बिदा लिनुस् ।
4. 〔辞退すること〕 अस्वीकार गर्ने काम ;
せっかくの申し出ではあったが遠慮した
राम्रो प्रस्ताव त थियो तर मैले लिइनँ ।