選ぶ
1. 〔選択する〕 choose; चुन्नु ; छान्नु ; केलाउनु ; रोज्नु ; सँमेट्नु ; छनोट (/ छुनौट / छानबिन) गर्नु ; नियुक्त गर्नु ;〔選ばせる〕 पहिलो छनौट गर्ने मौका दिनु ;〔選ぶこと〕 choosing; selecting; election; चुनाइ ; छनाइ ; छनोट / छनौट ; छानबीन ; रोजाइ ;
言葉を賢く選ぶ
बुद्धिमानीसाथ शब्दहरूको छनौट गर्नु
正しい交際を選ぶ
सही संगति छान्नु (/ रोज्नु)
~として生きることを選ぶ
को रूपमा जीवन रोज्नु
コンピューターゲームを良く選んで買う
कम्प्युटर गेम रोजी–रोजी किन्नु
私の手からどれか一枚カードを選んでよ
मेरो हातबाट कुनै पनि पत्ती छान ।
彼女は好きなものを選んで買った
उनले आफूलाई मन परेको सामान चुनेर किनिन् ।
選ぶのは君だ
छान्ने काम तिम्रै हो ।
彼に最初に選ぶ機会を与えた
मैले उनलाई नै पहिलो छनौट गर्ने मौका दिएँ ।
彼らは独立する道を選んだ
तिनीहरूले स्वतन्त्र हुने छनौट गरे ।
彼はそのような困難な道を選んだ
उनले त्यस्तो गाह्रो बाटो छाने (/ रोजे) ।
2. 〔好みとして選ぶ〕 prefer; बढी (/ अधिक) चाहनु ; रुचाउनु ;
私は桜より薔薇を選ぶ
म पैयूँ भन्दा बढी गुलाफ मन पराउँछु ।
降参するよりも最後まで闘うほうを選ぶ
हामी अन्तसम्म लड्न रोज्न चाहन्छौंसमर्पण गर्न होइन ।
3. 〔選び抜く〕 select; चुन्नु ; छान्नु ; नियुक्त गर्नु ;〔選ばれる〕 be selected; छानिनु ; नियुत m हुनु ;
選ばれた人たち
छानी–छानी केही मानिसहरू ; रोजिएका (/ चुनिएका) मानिसहरू
ふさわしい候補者を選ぶ
उपयुक्त उम्मेदवार चुन्नु (/ रोज्नु / छान्नु)
選ばれなかったみかん
छनौटा (/ छानेर बाँकी रहेका) सुन्तला
あなたはこのインタビューに選ばれています
यो अन्तरवार्तामा तपाईं छानिनुभएको छ ।
王は人の選ばれた者たちを自分と共に連れ急いで森に下った
राजा तीन हजार चुनेका मासिसहरू आफ्नो साथमा लिएर झट्टै वनमा झरे ।
4. 〔選挙する〕 elect; चुन्नु ; निर्वाचित गर्नु ;
大統領に選ばれる
राष्ट्रपतिको हैशियतमा निर्वाचित हुनु
彼女はクラス代表に選ばれた
उनलाई कक्षाको प्रतिनिधि चुनाइयो ।