偉い
1. 〔すぐれた〕 great; महत ; माहान् ;〔賞賛すべき〕 admirable; प्रशंसनीय ; उत्कृष्ट ; बृहत् ;
偉いぞ
स्याबास! ; धन्य! ; बेस!
愛の動機で人に仕えることこそ本当に偉いのだ
प्रेमपूर्ण मनसाय राखेर अरूको सेवा गर्दा नै साँचो अर्थमा महान् होइन्छ ।
人が認めようが認めまいが彼は自分が偉いと思っている
कसैले तपाईं भनोस् नभनोस् ऊ आफै मपाइँ बन्छ (/ आफै ठूलो ठान्छ) ।
あなた方すべての間でより小さい者として行動する人こそ偉いのです
जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छ, उही ठूलो हो ।
2. 〔地位 / 身分が高い〕 ठूलो ; महत ; माहान् ; बृहत् ;
偉い人
ठूलो अख्तियारवाला
我々の中で一番偉いのはいったいだれだ
हामीमा सबैभन्दा ठूलो को हो त नि?
3. 〔ひどい〕
偉い暑さだ
असाध्यै गर्मी छ ।
彼は偉い目にあった
उनले दयविदारक अनुभवहरू भोगे ।
それは偉いことだったね
त्यो त अत्ति भो नि!
彼は妻を偉くこき使う
ऊ स्वास्नीसित निर्दयतासाथ व्यवहार गर्छ ।
偉く待たされた
मलाई धेरै बेर कुराइयो (/ पर्खाइयो) ।