UNOES日ネ辞書日本語⇄ネパール語辞書

偉そう

1.

連語
偉そうな
  • 偉そうなことを言う

    ठूलो कुरा गर्नु ; तोरीलाहुरे गफ गर्नु

  • 偉そうな青年 は見掛けは立派な若者に用いる

    तोरीलाहुरे (/ आलोकाँचो) ठिटो *तोरीलाहुरे

  • 偉そうな顔をする

    ठूलो मानिस जस्तो देखाउनु

連語
偉そうに
  • 自分の手柄を偉そうに語った

    उसले आफ्नो उपलब्धिबारे धाक (/ आडम्बर / रबाफ / फाइँफुट्टी) लगायो (/ देखायो) ।

  • 偉そうに振舞う

    मात्तिनु ; दादागिरी देखाउनु ; प्रभुत्व खोज्नु ; उद्धत (/ रोब जमाउने) गरी चल्नु

  • あまり偉そうにしていると痛い目に遭わせるぞ ’

    धेरै मात्तिस् भने म तेरो पूजा गर्छु ।

  • あの人は偉そうに構えている

    ऊ ठूलो मान्छे जस्तो गर्छ ।

  • 彼は偉そうにしゃべる

    ऊ अरूलाई मर्का पार्ने गरी बोल्छ ।

  • 彼の前で偉そうにするなんて夢にも思わない

    उहाँको सामु ठूलो हुन खोज्ने विचार मेरो मनमा पटक्कै छैन ।

  • 僕が狭き道を通ろうともがく間にお前はのように偉そうに歩き回っている ’’

    “” यहाँ म साँघुरो बाटोमा हिंड्न सकभर गर्दैछु तँ चाहिं भी आइ पी मानिसजस्तै फुइँ लाउँदै हिड्छस् ।