選り好み
1.
彼女は洋服の選り好みが激しい
उसलाई लुगाकौ विषयमा रिझाउन गाह्रौ छ । ; ऊनी लुगाको विषयमा एकदमै नाटीकुटी गर्छे ।
連語
選り好みする
彼は食物を選り好みする
उसलाई मन पर्नै खानेकुराहरू थुप्रै छन् भने मन नपर्ने खानैकुराहरू पनि थुप्रै छन् ।
食べ物の選り好みをしてはいけない
के खाने वा नखाने धेरै छान्नखोज्नु हुँदैन । ; खानेकुरामा यो भएन त्यो भएन भन्नु हुँदैन ।