UNOES 日本語・ネパール語辞典用例つき・無料

襟首

the nape (/ scruff) of the neck; गर्दन ; घिच्रो ; कोप्पा ; घुच्चुक ; खौडी ;

  • 襟首のくぼみ

    खोप्ले ; खौडीबुढी

  • 人の襟首をつかむ

    मान्छेको घाँटी समाउनु (/ समात्नु)

  • 襟首をつかんで引きずり出す

    घोक्र्याउनु

    *強引に「首にする」の意も持つ

  • コブラが襟首を広げてシューっと音を立てた

    गोमन सर्पले फणा फिँजाएर स्वाँ गर्‍यो ।

  • 弟が後ろに両手を回して襟首を引っ張り背筋を伸ばしている

    भाइ पछाडि दुइटा हातमा गर्दन (/ घिच्रो) अड्याएर ढाड सोझ्याउँदै छ ।