UNOES日ネ辞書日本語⇄ネパール語辞書

得る

1. 〔手に入れる〕 get; पाउनु ; भेट्टाउनु ; मिल्नु ; प्राप्त (/ हासिल) हुनु (गर्नु) ;〔習得 / 獲得する〕 acquire, gain; attain; obtain; procure; पाउनु ; प्राप्त गर्नु ; पुग्नु ;〔勝ち得る〕 win; gain; जित्नु ; प्राप्त गर्नु ; हासिल गर्नु ; मेहनतले पुग्नु ;〔確保する〕 secure; प्राप्त गर्नु ; सुरक्षित (/ रक्षा) गर्नु ; ठहरिनु ; हात पार्नु ;

  • 容易に得られない品

    हतपती नभेटिने सामान

  • 得られる 〔形容詞〕〔得られない〕

    प्राप्त ; पाइन्दो ; पाइने ; उपलब्ध ;अप्राप्त

  • 敬意を得る ’~

    बाट (/ को) आदर कमाउनु (/ पाउनु)

  • 益を得る

    लाभ गर्नु (/ उठाउनु)

  • 金を得る 〔儲ける〕〔生活費を〕

    पैसा कमाउनु ;जिविका जुताउनु

  • 賞を得る

    पुरस्कार (/ इनाम) पाउनु (/ प्राप्त गर्नु / हासिल गर्नु)

  • 資格を得る

    योग्यता पाउनु (/ हासिल गर्नु)

  • 助け(喜び慰め)が得られる

    /मद्दत (आनन्द / सन्त्वना) मिल्छ (/ पाइन्छ) ।

  • 彼の同意を得て

    उसको सहमतिमा (/ अनुमतिमा)

  • 地位を得るために

    ओहदा प्राप्तिको लागि

  • 平和と安全を得る

    शान्ति र सुरक्षा प्राप्त गर्नु

  • 君の質問は要領を得ない

    तिम्रो प्रश्नमा कुनै मुख्य बुँदा छैन ।

  • ここで紙が得られる(得られない)

    यहाँ कागज पाइन्छ (पाइँदैन) ।

  • それでは質問の答えが得られなかっだろう ’

    त्यसो गर्दा प्रश्नको जवाफ पाइने थिएन होला ।

  • ある仕事で得た経験や技術が別の仕事で役に立つものだ

    एउटा जागिरमा प्राप्त अनुभव र सीप पछि गएर अर्को जागिरमा उपयोगी हुन सक्छ ।

  • 今のところこの件に関しての付加的な情報は得られません

    अहिलेलाई यस विषयमा थप जानकारी उपलब्ध छैन ।

  • これら全てを行っても何の目覚しい成果も得られなかった

    यी सबै गरे तापनि कुनै ठोस परिणाम प्राप्त भएन ।

2. 〔できる〕 can; be able to; ~ गर्न सक्नु (/ सकिनु / आउनु / पाउनु) ; ~ गर्ने सम्भाव हुनु ;

  • 理解し得た

    मैले बुझ्न पाएँ ।

  • やむを得ない

    अरू उपाय नै छैन ।

  • せざるを得ない