餌
1. 〔おとりの食物〕 bait; चारो ; आहार ;
魚の餌
माछा मार्ने आहार (/ चारो)
釣り針に餌を付ける
आहार बल्छीमा (/ सुइरोमा) राख्नु
魚が餌に食らいついた は釣り針のこと
माछाले छेस्किनी खायो ।*छेस्किनी
猟師は道に注意深く鳥の餌をまいた は「穀粒」
सिकारीले बाटोमा होसियारसाथ चराको अन्न राख्यो । *अन्न
2. 〔与える食料〕 food; feed; आहार ; दाना ; चारो ; खुराक ;〔草食動物の〕 grass; घाँस ; घाँसापात ; दाना ;
小鳥の餌
चरोको आहार (/ दाना / चारो)
ひなに餌をやる
बचेरालाई चारो (/ आहार) खुवाउनु
水と餌をやる
दानापानी खुवाउनु
犬に餌をやる
कुकुरलाई दाना (/ चारो / आहार) खुवाउनु (/ दिनु)
馬の餌に干し草をやる
घोडालाई खरको दाना (/ चारो) दिनु (/ खुवाउनु)
餌を探す
खानाको (/ खानेकुराको) खोजी गर्नु
鳥が餌をつんつんつついた
चराले चारो टपटप टिप्यो ।
これはまるで犬の餌だ 字:「鶏のえさ」
यो त कुखुरे भोज हो । *
〔誘うための見せかけ〕 an enticement; a decoy; a lure; प्रलोभन ; फसाउने कुरो ;
餌に釣られて立場を変えた
उसले लोभमापरेर आफ्नो स्थान फेऱ्यो ।
金を餌に私を誘惑しようとした
उसले पैसाको चारोले मलाई लोभ्यायो ।