フィーリング
1. a feeling; महसुस ; भावना ; भाव ; मन ;
この絵にはのどかなフィーリングが感じられる
यस चित्रमा आरामदायी भाव (/ महसुस) पाइन्छ ।
このレストランには異国のフィーリングがある
यही रेस्टूरेन्टमा परदेशी वातावरणको बोध हुन्छ ।
彼女とはフィーリングが合わない
उनीसित मेरो मन मिल्दैन ।