不安
1. 〔心配〕 uneasiness; anxiety; worry; चिन्ता ; फिक्री ; छटपटी ; धक ;〔ひどい不安〕 अत्यास ;
不安がこうじる
असाध्यै हडबडाउनु ; चिन्ता अत्ति बढ्नु
不安(そう)な顔つき
विरक्त (/ उदासीन / अँध्यारो) अनुहार
不安を忘れる ’
आफ्नो हडबडीलाई (/ चिन्ता–फिक्रीलाई) भुल्नु
最近は不安ばかりが過ぎる
आजकल त मलाई नराम्रो विचार मात्र आउँछ ।
何だろうとても不安だ
खैके होके होबुझ्नै सकिन
突然得体の知れない不安に襲われた
ऊ अचानक आकुलव्याकुल भयो ।
不安がちらりと胸をよぎった
बेचेनी (/ चिन्ता) मनमा झट्ट आयो ।
でもまだ何処となく不安に思う ’
तर अझै पनि कता कता मलाई डर लाग्छ ।
息子の将来を考えると不安に思えて仕方ない
म त छोराको भविष्य प्रति एकदमै चिन्तित (/ आशंकित) छु ।
何かが不足するのではないかと不安に感じていた
अपुगको जीवन बिताउनुपर्ला भन्ने डर मसित थियो ।
そんな時はとても不安がったり難しく感じたりするかもしれない
तपाईं असाध्यै हडबडाउन वा अप्ठ्यारो महसुस गर्न सक्नुहुन्छ ।
不安な心
चिन्तित (/ व्याकूल / विचलित) हृदय
私は不安な一夜を過ごした
मैले छटपटीसित (/ चिन्तितका साथ / अशान्तिमा) रात बिताएँ ।
不安な思いで家からの電話を待った
मैले चिन्तित (/ व्याकुल / विचलित) भई घरको फोन कुरेँ (/ पर्खेँ) ।
2. 〔不安定〕 insecurity; असुरक्षा ; अनिश्चतता ;〔社会的動揺〕 unrest; उत्तेजना ; अशान्ति ;
政情不安
राजनैतिक उथलपुथल (/ अस्थिरता)
我は不安な立ち場にいる
々हामी असुरक्षित (/ अनिश्चित / अस्थायी) अवस्थामा छौं ।