不案内
1. 〔無知〕 ignorance; अनभिज्ञता ; अज्ञान ;
政治のことは全く不案内だ
राजनीतिमा म एकदमै अज्ञानी (/ अनजान) छु ।
2. 〔不慣れ〕 unfamiliarity; अपरिचित अवस्था ; नचिनेको (/ नजानेको) अवस्था ;
私は東京には不案内だ 字:「東京ではお客さんに過ぎない」
म तोकियो सहरसित अपरिचित छु । ; म तोकियोमा पाहुना मात्र हुँ । *