UNOES日ネ辞書日本語⇄ネパール語辞書

不便

1. an inconvenience; असुविधा ; बाधक ;

  • 水の不便

    पानीको असुविधा (/ असुबिस्ता)

  • 不便を忍ぶ

    असुविधा (/ असुबिस्ता / असजिलोपन) सित सहनु

  • この辺は交通が不便だ

    यहाँनिर सवारीको सुविधा छैन ।

連語
不便な
  • 買い物に不便な所

    किनमेलको सुविधा नभएको ठाउँ

  • 不便な生活をする 〔不便で〕〔金銭的に〕

    सुविधारहितको (/ असजिलो) जीवन बिताउनु ;पैसाविनाको जीवन बिताउनु

  • ここはあらゆる点で不便な場所にある

    यो ठाउँ सबै दुष्टिले कुनो (/ असजिलो / अपायक) पर्छ ।

  • 家が不便な所にある

    असजिलो ठाउँमा घर छ ।