縁
1. 〔へり〕 an edge; बिट ; किनारा ; घेरा ; कुइनेटो ; छेउ ;
布の縁
लुगाको किनार (/ पारी / बिट)
皿の縁
थालको बिट (/ छेउ / घेरो)
川の縁に住んでいる
ऊ खोलाको किनारमा (/ छेउमा) बस्छ ।
お椀の縁に米粒がついている
भाँडाको बिटमा (/ छेउमा / घेरोमा) भात टाँसिएको छ ।
目の縁が赤いけどどうしたの ’
आँखामा रातो घेरा लागेछ । के भो
私の目の縁が黒ずんでいる
मेरो आँखा वरिपरि कालो घेरा बसेछ ।
ビールがコップの縁からあふれた
बियर गिलासको किनाराबाटा (/ घेराबाटा) पोखियो ।
一方の縁からもう一方の縁までメートルで周囲は円形だった
त्यो गोलाकार थियोत्यसको व्यास एक किनारदेखि अर्को किनारसम्म पाँच मिटर थियो ।
彼は井戸の縁に座って女に話し掛けた
उहाँले इनारको डीलमा बसेर एउटी आइमाईलाई भन्नुभयो ।
2. 〔帽子のつば〕
帽子の縁
टोपीको घेरा ; चाका
縁の広い帽子
ठूलो घेरा (/ चाका) भएको टोपी
3. 〔わく〕
めがねの縁
चश्माको घेरा
縁なしめがね
घेरा नभएको चश्मा