不注意
1. carelessness; असावधानता ; व्यग्रता ; असावधानी ; लापरवाही ; अधीरता ; हडबडाइ ;
私は不注意ゆえに失敗した
असावधानीले (/ लापरवाहीले) म फेल भएँ ।
彼は私を不注意だと批判した
उसले मेरो असावधानीको आलोचना (/ निन्दा) गऱ्यो ।
連語
不注意な
不注意な行動
दुस्साहस ; असावधान काम
不注意な動物が落とし穴に落ちた
असावधान (/ सतर्क नभएको) जनावर खाडलमा फस्यो ।
よく切れる包丁は不注意な人が使うと大けがをさせることがある
बेहोसी मानिसको हातमा धारिलो चक्कु एकदमै खतरनाक हुन सक्छ ।
連語
不注意に
連語
不注意で
彼女は不注意でかばんを無くした
लापरवाहीले गर्दा उसले थैली हराई ।
不注意でごめんなさい
मेरो असावधानीको (/ भूलको) लागि म माफी मागूँ ।