UNOES日ネ辞書日本語⇄ネパール語辞書

普段

1.

  • 普段以上の努力をする

    ज्यादै बढ्ता चेष्टा गर्नु ; थप प्रयास गर्नु

  • 普段通りに

    सदाझैं ; सधैं(को) जस्तो

  • 嵐の後は普段通りに戻った

    आँधीबेहरीपछि वातावरण सामान्य (/ स्थिर / सन्तुलित) भयो ।

  • 普段よりもひどく雨が降っている

    सधैंभन्दा अझ जोरले पानी पर्दैछ ।

  • 彼は普段通りに遅れた

    सधैं जस्तो ऊ अबेर भयो ।

  • 普段も時に起きる

    म प्रायः बिहान ६ बजे उठ्छु ।

  • 普段より多めに休みを取りなさい

    सधैंभन्दा बढी आराम गर ।

  • 普段会った時でさえ良く見せようとする

    ऊ सामान्य भेटघाटमा पनि बढी औपचारिक (/ देखावटी खोलको) हुन खोज्छ । ; ऊ सामान्य भेटघाटमा पनि बढी बनावटी व्यवहार गर्न खोज्छ ।

連語
普段は
  • 普段は時に起きる

    म प्रायः (/ सधैं) ६ बजे उठ्छु ।

  • 問題は普段のことだ

    समस्याहरू त छँदैछन् ।

連語
普段の
  • 普段の行いに免じて

    तिम्रो सधैंको व्यवहारमा ध्यान राख्दै

  • 普段の時間に会いましょう

    सधैंको समयमा हामी भेट्नेछौं ।

連語
複合語