UNOES日ネ辞書日本語⇄ネパール語辞書

増える/殖える

1. 〔数 / 量が増す〕 increase; बढ्नु ; बृद्धि हुनु ;〔倍加する〕 multiply; गुणा हुनु ;

  • この年間で倍に増えた

    यही दश वर्षभित्र चार गुणा बढेको छ ।

  • 彼らは日ごとに数の点で増えて行った

    तिनीहरू गन्तीमा दिनहुँ बढ्दै गए ।

  • テレビを観る時間が増えた

    टिभी हेर्ने समय बढ्दै गएछ ।

  • これは世界中の至る所で増え続けている問題だ

    यो त सारा संसारका जताततै बढ्दै गइरहेका एउटा समस्या हो ।

  • 参加者は千名に増えた

    भाग लिने एक हजार जनासम्म बढ्यो (/ पुग्यो) ।

  • 未婚女性の出産がどんどん増えている

    अविवाहित आमाहरूले जन्माएका बच्चाहरूको संख्या धमाधम बढ्दैछ ।

2. 〔繁殖する〕 propagate; वृद्धि हुनु ;〔動物が〕 breed; वृद्धि हुनु ;