UNOES日ネ辞書日本語⇄ネパール語辞書

不一致

1. disagreement; असहमति ; मतभेद ; आझो ;〔不和〕 discord; मतभेद ; विच्छेद ; बेमेल ; फुट ; झगडा ; विसंगती ; बेसुरापन ;

  • 家庭の不和(問題)

    घरेलु (/ घरको / परिवारको) फुट (समस्या)

  • できるだけ早く不一致を解決する

    सकभर तुरुन्तै मतभेद सुल्झाउनु

  • 性格の不一致が離婚の原因だった

    स्वभावको असंगति नै (/ स्वभाव नमिल्नु) सम्बन्ध विच्छेदको प्रमुख कारण हो ।

  • 人の報告には大きな不一致が見られた

    दुई जनाको विवरणमा ठूलो भिन्नता (/ फुट / आझो) देखियो ।