不実
1. 〔不誠意〕 insincerity; निष्ठाहीनता ;〔不忠実〕 faithlessness; disloyalty; अविश्वासिलोपन ; विश्वासघात ; बेइमानी ; वक्रता ;
彼の言動の不実さは私にも分かる
मैले पनि उसको कामकुराबाट उसको अबफादारी (/ छल) देख्छु ।
連語
不実な
不実な夫(妻)
विश्वासघाती (/ बेइमान) पति (पत्नी)
不実な業
चोर (/ बेइमान / फटाहा) काम
人の心は何物にも勝って不実だ
मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ ।
2. 〔虚偽〕 a falsehood; झूट / झूटो ;
不実な企業(市場/道)
चोर (/ अवैध) उद्योग (बजार / बाटो)
不実な証言をする
झूटो साक्षी दिनु