UNOES日ネ辞書日本語⇄ネパール語辞書

不自由

1. 〔不便〕 inconvenience; असुविधा ; बाधक ; असजिलोपन ;

  • 彼女は何不自由なく育った

    उनी धनसम्पन्न (/ विलासी) परिवारमा हुर्किन् । ; उनी कुनै असुविधाबिनाको वातावरणमा हुर्किन् ।

  • 彼らは不自由なく暮らしていた

    तिनीहरू सम्पन्न थिए । ; तिनीहरूसित कुनै कमी (/ अपूग) थिएन ।

連語
不自由な
  • 金に不自由する

    पैसाको अभाव हुनु ; पैसाको आवश्यकता पर्नु

  • 不自由な生活をする 〔不便で〕〔金銭的に〕

    सुविधारहितको (/ असजिलो) जीवन बिताउनु ;पैसाविनाको जीवन बिताउनु

  • 何不自由なく育てられた

    ऊ केही अभाव (/ असजिलो) नभएको परिवारमा हुर्काइयो ।

2. 〔自由がきかないこと〕 बाधक ; बाधा ; अशक्तता ;

  • 片方の手が不自由だ

    एक हात अपाङ्ग भएछ ।

  • 足が不自由である

    उहाँ लङ्गडा हुनुहुन्छ ।

  • 目が不自由である

    उहाँ आँखा राम्ररी देख्नुहुन्न । ; उहाँ आँखा देख्न कठीन हुनुहुन्छ ।

  • 彼は手足が不自由だ 〔自由に使えない〕〔全く使えない〕

    उहाँको हातखुट्टा चल्दैन । उहाँ अपाङ्ग (/ अङ्गभङ्ग) हुनुहुन्छ ।