UNOES日ネ辞書日本語⇄ネパール語辞書

不十分

1.

  • 栄養が不十分で病気になった

    पोषणको अपर्याप्तले ऊ बिरामी भयो ।

  • 彼は監督としては能力不十分である

    उनी निरीक्षकको रूपमा अयोग्य (/ असक्षम) छ ।

  • あの会は資金が不十分だ

    त्यो मण्डलीसित पर्याप्त कोष छैन । ; त्यो मण्डलीको कोष अपर्याप्त छ ।

連語
不十分な
  • 不十分な仕事(睡眠)

    कचल्टो (/ अपुरो / अधकल्चो / पूर्ण नभएको) काम (निद्रा)

  • 不十分な情報

    अपुरो (/ अपूर्ण / अधुरो) जानकारी