付加
1. supplementary; पूरक ; अनुयोजना ; जोड ; योग ;
連語
付加する
説明を付加したい
म थप (/ अतिरिक्त) व्याख्या (/ वर्णन) गर्न चाहन्छु ।
連語
付加的
何か付加的なことがありますか
केही थप कुरा छ
状況が許せば付加的な研究をする ’
परिस्थितिले दिंदा थप अनुसन्धान गर्नु
今のところこの件に関しての付加的な情報は得られません
अहिलेलाई यस विषयमा थप जानकारी उपलब्ध छैन ।
その付加的な訓練は大的な成果を生んできたと言っても過言ではありません
々ती थप प्रशिक्षणले विशिष्ट परिणामहरू हासिल भएका छन् भन्नु कुनै बढाइचढाइ गरेको कुरा होइन ।