深い
1. 〔底までの隔たりが大きい〕 deep; गहकिलो ; गहिरो ; गैरी ;
深い川
गहिरो (/ गहन) नदी
深い海
अगाध समुद्र ; समुद्रको गहिराइको पानी
深い海の底に沈む巨船
समुद्रको गहिराइको पानीमा डुबिरहेको ठूलो जहाज
深いプールに初めて飛び込むような気分だった
गहिरो पोखरीमा पहिलो पटक पौडी खेल्न लागिरहेको जस्तो लाग्यो ।
2. 〔奥までの距離が長い〕 गहकिला ; गहिरो ; गहन ;
深い原生林 うっそうとした
घारी ; घना (/ बाक्लो) जङ्गल ; घनघोर जङ्गल *
3. 〔深部に達する〕 गहकिला ; गहिरो ; गहन ;
深い眠り
मस्त (/ गहिरो / गहन / प्रस्त) सुताइ (/ निद्रा)
深い溜め息をつく
लामो सास फेर्नु
天を見上げて深く息をつき「開かれよ」と言われた(聖)
“” आकाशतिर हेरेर उहाँ लामो सास तान्नुहुन्छ र भन्नहुन्छ “खोलिजा ।”
彼の言わんとすることが彼らには深く感じた
उनीहरूलाई उसको विचारको अर्थ गहकिलो लाग्यो ।
4. 〔程度が大きい〕 अथाह ; गहन ; तीव्र ; अगम ; गहकिला ; घोर ghor ; मग्न ; गाम्भीर्य ; गम्भीर ;〔理解できない〕 profound; खँदिलो kha ँ dilo * 非常に深い; बुझ्न गाह्रो ; दुर्बोध ; अगाध ; गहकिला ; गहिरो ; गहन ;
深い考え(表現)
खँदिलो (/ गहकिलो / वजनदार) विचार (अभिव्यक्ति)
深い悲しみ
तीव्र (/ गहन / गहिरो) दुःख
深い学識
अथाह (/ अगाध / अपार / अतल) ज्ञान
深い勉強
मग्न अध्यन
深い愛情
अगाध (/ ज्यादै बढी) स्नेह (/ माया)
深い満足感
गहिरो सन्तुष्टिको महसुस
深い企み
गुप्त योजना
私は彼の言葉から深い印象を受けた
मलाई उसको शब्दले गहिरो छाप पाऱ्यो ।
深く考える
गहिरिएर (गहिरोरि / फिटक्क) सोच्नु ; लेखाजोखा गर्नु ; मनन (/ गौर / चिन्तित) गर्नु
深く考える人
विचारक ; गम्भीर व्यक्ति ; गहिरो सोचाइको व्यक्ति
彼女は深く傷つき泣くだけ泣いた
उनको साह्रै चित्त दुखेर रुनसम्म रोइन् ।
彼女がまだ彼を深く愛していることが分かった
तिनले उसलाई अझै पनि धेरै माया गर्दा रहेछन् भनेर थाहा पाइयो ।
それはホルモンの変化とも深く関係している
हर्मोनको परिवर्तनसित पनि यसको धैरै सम्बन्ध छ ।
5. 〔濃い〕 गाढा ; बाक्लो ; घना ;
深い青
गाढा (/ कडा / चड्का) निलो (हरियो / रङ्ग)
深い霧
बाक्लो (/ गाढा / सघन) कुहिरो
深い暗闇
निस्पट्ट (/ गाढा) अन्धकार
深い林 〔木が密集している〕
बाक्लो (/ गाढा) जंगल
我は深い森の中へ分け入った
々हामी घना जंगलभित्र पस्यौं ।
6. 〔盛りとなる〕
秋も深くなってきた
हामीले शरद ऋतु बढ्दै गएको महसुस गऱ्यौं ।
7. 〔非常に親しい〕 घनिष्ट ; धेरै नजिक ;
深い関係(友情)
गाढा (/ घनिष्ट / आत्मीय) सम्बन्ध (मित्रता)
彼は彼女と深い関係だ
ऊ उनीसँग घनिष्ट छ ।