不可解な
1. 〔なぞめいた〕 mysterious; रहस्यमय ; रहस्यपूर्ण ; अथाह ; अनौठा ; अगाध ;〔理解出来ない〕 incomprehensible; बुझ्न नसकिने ; अवोध्य ;
不可解な謎
समाधान नभएको पहेली (/ रहस्य)
不可解な事
रहस्यमय मामिला
不可解な人
रहस्यमय (/ बुझ्न गाह्रो) मान्छे ; अथाह (/ अगाध) मान्छे
不可解に思う
अनौठो लाग्नु ; अलमल्लमा पर्नु
彼の動機は不可解だ
उसको मनसाय त बुझ्नै सकिँदैन ।
その不可解な病気は彼の体ぜんぶをゆっくり蝕んだ
त्यो अचम्मको रोगले उसको शरीरलाई विस्तारै दुर्बल पाऱ्यो ।