UNOES日ネ辞書日本語⇄ネパール語辞書

不可欠

1.

  • 私の計画を成功させるには君の支持が不可欠だ

    मेरो योजनाको सफलताको निम्ति तिम्रो समर्थन अत्यावश्यक छ ।

  • 水は人間生活にとって不可欠だ

    पानी मानव–जीवनमा नभई नहुने चीज हो । ; पानी मानव–जीवनमा अनिवार्य हो । पानी मानव–जीवनको लागि आधारभूत आवश्यकता हो ।

連語
不可欠な
  • 不可欠な特質

    आधारभूत गुण

  • 必要不可欠な物 〔そうした物質〕

    आधारभूत (/ अत्यावश्यक) तत्त्वहरू ; भौतिक पूर्वाधार ;आधारभूत (/ अत्यावश्यक) पदार्थ ; भौतिक पूर्वाधार

  • 希望(水)は信仰(人間生活)にとって不可欠だ

    आशा (पानी) विश्वासकै (मानव शरीरकै) अभिन्न भाग हो ।

  • 衣食住は不可欠なものだ

    गाँसबास र कपास अपरिहार्य (/ अत्याज्य) वस्तु हुन् ।