UNOES 日本語・ネパール語辞典用例つき・無料

更ける/深ける

grow late; ढीलो हुनु ; रात पर्नु ; छिप्पिनु ;

  • 夜が更けた 〔現在遅い時間である〕

    रात बढ्यो । ; रात छिप्पियो । रात बढेको छ । ; रात छिप्पिएको छ ।

  • 夜が更けるまで積もる話をした

    हामीले गर्न चाहेका कुराकानीहरू रातीसम्मै बसेर गर्‍यौं । ; हामीले गर्न चाहेका थुप्रै कुराहरू रातीसम्मै गर्‍यौं ।