耽る
1. indulge in~; be absorbed in~; मजा (/ रस) लिनु ; ~ मा मग्न (/ अधीन / अम्मली / लग्गू) हुनु ; ~ ले आसक्त (/ प्रवृत्त) हुनु ; लत (/ वानी) लाग्नु ; खेल्नु ;〔耽ること〕 indulgence; लत ; व्यसन ; आसक्ति ; अतिभोग ;
悪癖に耽る人
लग्गु / लग्गू ; खोर ; लम्पट ; भूत ; अम्मली ; नशे ; बशाबाज ; अम्मली ; व्यसनी ; भँगडची ; गँजडी ; अफीमची ; खुरन्धारे ; दुर्व्यसनी ; लती
食い意地の張った酒に耽る男
घिचुवा र पियक्कड
飲酒に耽る
मद्यपान गर्नु
思いに耽る
मन डुलाउनु ; ध्यान उड्न दिनु
私の話を聞いて長い間考え耽っていた は自動詞
मेरो कुरा सुनेर उनी निकै बेर घोत्लिए (/ घोरिए) । *घोत्लिनुघोरिनु
心の中で間違った考えに耽る
हृदयमा गलत इच्छा खेल्नु
空想に耽っている
ऊ दिवा–स्वप्न हेर्दैछ ।
彼は快楽に耽った
उनी सुखविलासमा यति मग्न थिए ।
彼は瞑想に耽っていた
ऊ एकाग्र भएर ध्यानयोग गर्दैथियो ।