吹き上げる
1. 〔風が〕 blow a thing up into the air; हावाले उठाउनु (/ उचाल्नु) ;
強風がほこりを吹き上げた
तीव्र हावाले धूलो उडायो ।
2. 〔噴出する〕 spout (/ spurt) (out); वेगसँग (/ जोरले) निस्कनु ; छुट्नु ;
水道管から水が噴き上がった
धाराको पाइपबाट पानी वेगसँग निस्क्यो ।
慣用表現
〔心底から込み上げてくる〕
熱意が吹き上げる
उत्कट भाव उत्पन्न हुनु
不満が吹き上げた
गनगन गर्न सकसक लाग्यो ।