噴き出す
1. 〔液体が噴出する〕 spout (out); boil over; फत्कनु ; भुलभुलाउनु ; वेगसँग (/ भुलभुल) निस्कनु ; उछिट्टिनु ; उगेल्नु ; छाद्नु ;
汗が噴き出した
मलाई पसिना खलखल आयो ।
水がホースからどばっと噴き出した
पानी पाइपबाट भुलुक्क निस्कियो ।
泥が空に向かって噴き出た
धूलो माथि आकाशतिर उछिट्टियो ।
2. 〔笑い出す〕
我慢し切れなくなって噴き出した
थाम्न नसकेर मैले हँसो छोडेँ ।