UNOES日ネ辞書日本語⇄ネパール語辞書

不機嫌

1. a bad mood; नराम्रो मुड (/ मनस्थिति / मानसिकता) ; रीसको आवेग ;

  • 不機嫌だった

    उसको मुड राम्रो थिएन । ; ऊ नराम्रो मुडमै थियो ।

連語
不機嫌な
  • 不機嫌になる

    घोस्सिनु ; घुस्सिनु ; ठस्कनु ; घोसे मुन्टो लाउनु ; ठुस्सिनु ; घोसे हुनु ; खुन्सिनु ; ठुस्स पर्नु

  • 不機嫌な顔をして向こうを向いてしまった

    घोस्सिएर (/ ठस्केर / घोसे मुन्टो लाएर) ऊ पर फर्किसक्यो ।

  • 何を不機嫌な顔をしているの立ってどこか出かけよう

    के घोत्लिएर (/ घोसे मुन्टो लगाएर / झोक्राएर) बसिरहन्छौहिँडघुम्न जाऔं ।