UNOES日ネ辞書日本語⇄ネパール語辞書

吹き掛ける

1. 〔息などを〕 blow; फुक्नु ; मुखबाट हावा छोड्नु ; सास दिनु ; फु गर्नु ;

  • 眼鏡に息を吹き掛けてふいた

    उसले चस्मामा सासले फुकेर (/ फू गरेर) पुछ्यो ।

  • 私に酒臭い息を吹き掛けた

    उसले रक्सी गनाउने सास मलाई फाँल्यो (/ छोड्यो) ।

  • 彼は呪いを唱えて水を吹き掛けた

    उसले मन्त्र जपेर पानी फुक्यो ।

2. 〔霧を〕 छर्कनु ; छम्कनु ; छिट्नु ; छ्याप्नु ; छेप्नु ;

  • アイロンをかける前にズボンに霧を吹き掛ける

    इस्त्री लगाउनुअघि पान्टमा छर्कनु (/ छम्कनु / छ्याप्नु (/ फुक्नु)

  • 木に駆虫剤を吹き掛けた

    हामीले रूखमा किरा मार्ने औषधी छर्क्यौं (/ छम्क्यौं) ।

慣用表現

〔けんかなどを〕