吹き込む
1. 〔風などが〕 blow in (/ into); हावा आउनु (/ भित्र पस्नु) ; फुकेर आउनु ;
すきま風が寝室に吹き込んだ
हावाको झोक (/ झोक्का) सुत्ने कोठाभित्र पस्यो । ; हावाको झोक (/ झोक्का) सुत्ने कोठाभित्रसम्म आयो ।
風があると雨が吹き込む
हावा लाग्दा पानी भित्र पसेर आउँछ ।
2. 〔息を〕 blow; हावा फुक्नु ; हावा छोड्नु ; सास दिनु ;
3. 〔レコードやテープに〕 record; रेकर्ड गर्नु ;
講演をテープに吹き込んだ
हामीले भाषण टेपमा रेकर्ड गऱ्यौं ।
慣用表現
〔鼓吹する〕 inspire; उत्तेजित गराउनु ; इच्छा जगाउनु ; हौसला (/ ढाढस) दिनु ; उत्साहित तुल्याउनु ;
偽りを吹き込まれた人
々 झुटोले उत्तेजित (/ उकासिएका) मानिसहरू
~に自分の考え(意見)を吹き込む ’~~
लाई आफ्नो विचारमा (मतमा) ढाल्नु (/ ल्याउनु) ; लाई आफ्नो विचारसित (मतसित) घुलमिल पार्नु
例の厄介者がお前に何を吹き込んだんだ
“” त्यो समस्याको पोकोले तेरो कानमा के फुकिदियो