UNOES 日本語・ネパール語辞典用例つき・無料

不幸

1. 〔不幸せ〕 unhappiness; दुःख duhkha ; अप्रसन्नता ; खिन्नता ; अभाग ; अगति ; 〔不運〕 misfortune; विपत्ति ; दुर्भाग्य ; दुर्गति ;

  • 重なる不幸

    एकपछि अर्को विपत्ति (/ दुर्भाग्य)

  • 乞食の不幸で心を痛めた

    माग्नेको दुःखले मेरो हृदय छिया–छिया पार्‍यो ।

  • 独身者はみな不幸というわけでもないことに気づいている人が少なくありません

    सुख केवल विवाहितहरूले पाउने कुरा गलत हो भनेर धेरै अविवाहितहरूले बुझेका छन्‌ ।

連語
不幸な
  • 不幸な出来事

    दुर्घटना ; दुर्गति ; आपत ; विपत्ति ; वक्रता ; बिल्लबाठ

連語
不幸に
  • 不幸に見舞われる

    विपत्ति आइपर्नु

  • 一家は不幸に次ぐ不幸に見舞われた

    परिवारमाथि एकपछि अर्को विपत्ति आइपर्‍यो ।

  • 不幸にも失明した

    दु:खको कुरा (/ दु:ख लाग्दो कुरा), उसले आँखा गुमायो ।

連語
不幸中の幸い
  • 怪我をしなかったのが不幸中の幸いだ

    चोट नपरेकोले दु:खमा सुक्ख भयो ।

  • 事故でも骨折だけで不幸中の幸いだった

    दुर्घटना भए पनि हड्डी नभाँचेकोले दु:खमा सुक्ख भयो ।

2. 〔人の死去〕 death; bereavement; मृत्यू ; अन्त ; शोक ; वियोग ; विपत्ति ; दुर्घटना ;

  • 最近親戚に不幸があった

    हालै उसको नातेदार मर्‍यो ।