不公正
1. injustice; unfairness; अन्याय ; अन्धेर ; पक्षपात ;
不公正を耐える
अन्याय सहनु
不公正に苦しむ人たちを助ける
उत्पीडित (/ थिचोमिचोमा परेको / दलित) वर्गको मुक्तिको लागि लाग्नु
これは不公正だ
यो अन्याय हो ।
この世は憎しみと不公正に満ちている
यो संसार घृणा र अन्यायले भरिएको छ ।
連語
不公正な
不公正な人
अन्यायी (व्यक्ति)
そのような策略は不公正だと思えた
त्यस्तो कार्यनीति पक्षपातपूर्ण देखियो ।