UNOES日ネ辞書日本語⇄ネパール語辞書

拭く

1. 〔ぬぐう〕 wipe; पुछ्नु ; मेट्नु ;〔水分を取る〕 dry; सुकाउनु ;〔拭くこと〕 wiping; पुछाइ ; पुछ्ने काम ;

  • 手(テーブル)を拭く仕事

    हात (टेबल) पुछाइ

  • 拭くもの

    पुछुवा ; पुछाउनी ; पुछ्न्यौटो ; पुछ्ने वस्तु

  • 手ぬぐいで手を拭く ’

    तौलियामा (/ रुमालमा) हात पुछ्नु

  • ふきんを濡らして拭く

    रुमाल भिजाएर पुछ्नु

  • 雑巾で壁を拭く

    भित्ता भिजेको लुगाले सफा गर्नु

  • タオルで体(顔)を拭いた

    तैलियाले (/ गम्छाले) शरीर (मूख) पुछें ।

  • ハンカチで手(涙)を拭いた

    उसले रुमालले आफ्नो हात (आँसु) पुछ्यो ।

  • 彼は額の汗を拭いた

    उसलेआफ्नो निधारको पसिना पुछ्यो ।

  • 朝目やにを拭きながら出て行った

    ऊ बिहानै आँखाका कचेरा पुछ्दै बाहिर निस्क्यो ।

  • 窓ガラスを拭いたら綺麗な景色が鮮明に見えた

    झ्यालको सिसा सफा गरेपछि बाहिरको मनोरम दृश्य छर्लङ्ग देखियो ।

  • 眼鏡に息を吹きかけて拭いた

    उसले चस्मामा सासले फुकेर (/ फू गरेर) पुछ्यो ।