吹く
1. 〔風が〕 blow; चल्नु ; बहनु ;
そよ風が吹いている
शीतल हावा (/ मन्द समीर) चल्दैछ (/ बहँदैछ) ।
枝葉が風に吹かれて上下した
बतासमा हाँगाहरू तलतिर लच्किएफेरि माथि आए ।
船は風に吹かれてあちこちへと揺れる小さな木の葉のようになるだろう
जहाज चाहिं प्रत्येक बतासबाट ओल्ट्याङ–पल्ट्याङ पारिएर यताउता हुरिने पानीमा एउटा सानो विरुवाको पत्ती जस्तै हुन्छ ।
風が吹くと窓ががたがた言う
हावा चल्दा झ्याल हल्लिँछ ।
うわっ何て冷たい風が吹くんだ!
आप्पै कस्तो चिसो बतास चलेको
2. 〔息を吹きかける〕 blow on~; फुक्नु ; फु गर्नु ;〔吹かせる〕 फुकाउनु ; फुक्न लगाउनु ;
吹きすぎて風船を割る
हावा भरेर बेलुन फुलाउनु
熱いお茶を吹いてさます
फूँ–फूँ गरेर तातो चिया चिस्याउनु (/चिसो पार्नु)
火傷を吹くとひんやりする
पोलेको घाउमा फुक्दा (/ फु गर्दा) शीतल हुन्छ ।
3. 〔吹奏する〕 blow; play (on); बजाउनु ; फुक्नु ;
笛を吹く〔フルートを〕〔呼び子を〕
बाँसुरी (/ सुरली) बजाउनु (/ फुक्नु) ;सिटी बजाउनु
笛を吹いたら試合をやめなさい
जब म सिटी फुक्छु (/ फुके) गेम रोक ।
4. 〔粉などが表面に出る〕
白い粉が吹いた干柿
ढुसी भएर सुकाएको हलुवाबेत
5. 〔芽が出る〕
木が芽を吹いた
कोपिला लाग्यो । ; कोपिला टुसायो ।
〔誇大なことを言う〕
ほらを吹く
सेखी बघार्नु ; आफ्नै प्रशंसा गर्नु
口から)火を吹く
गर्जनु ; धमन गर्नु ; फुक्नु ; विस्फोट हुनु