UNOES 日本語・ネパール語辞典用例つき・無料

複合体

a complex; मिश्रणहरू ; समूह ; कम्प्लेक्स * ネ英;

  • 様々な形態の天然の複合体

    विभिन्न प्रकारका प्राकृतिक मिश्रणहरू

  • ある追随者たちの複合体

    केही अनुयायीहरूको समूह

  • 一つの雷雨に関係する雲の複合体は,第二次大戦中に投下された核爆弾10個分以上のエネルギーで激しく運動している

    तपाईंले यसरी बिजुली चम्केको देख्नुहुने जटिल मेघले एक चोटिमा, दोस्रो विश्वयुद्धमा खसालिएको दसवटा वा त्योभन्दा बढी आणविक बमबाट निस्कने शक्ति बराबरको शक्ति निकाल्छ ।