UNOES日ネ辞書日本語⇄ネパール語辞書

服従

1. obedience; अधीनता ; वश ; भर ;

  • 王に対する服従

    राजाप्रति आफ्नो अधीनता

  • 取り決めへの服従

    प्रबन्धप्रति अधीनता

  • 両親には絶対服従です

    हामी आमाबुबाको अधीनमा शर्तरहित (/ अनिवार्य) बस्छौं ।

連語
服従する
  • 服従している 〔形容詞として〕

    अधीन ; आज्ञाकारी

  • 進んで服従する

    स्वेच्छासाथ अधीनता व्यक्त गर्नु ; राजीखुशीले मान्नु ; आज्ञापालन गर्न तयार हुनु

  • 無条件で~に服従する ~

    सर्तविना (/ विना कुनै हिचकिचाहट) को अधीनमा बस्नु

  • 取り決めに服従する

    प्रबन्धअनुसार गर्नु ; प्रबन्धहरूको अधीनमा बस्नु

  • 強制されて服従しているだけだ

    तिनीहरूले मातहतमा परेर मात्र मानिरहेका हौं । ; तिनीहरूले अनिवार्य मात्र भएर मानिरहेका हौं ।