含める
1. 〔含ませる〕 include; समेट्नु ; जोड्नु ; मिलाउनु ; मुछिनु ; समावेश (/ समेत / सामेल / सम्मिलित) गर्नु ; हाल्नु ;
他の人も含める
अरूलाई पनि सामेल (/ समावेश) गर्नु
出席を数える際彼らも含めてください
उपस्थितिको गन्ती लिंदा तिनीहरूलाई पनि समावैश गर्नुस् ।
番のような歌を含めるべきだと言うわけではない
३० वटा जती गीतहरू समावेश गर्नै पर्छ भन्ने छैन ।
この中に様な論題を含められている
々यसमा विविध विषयहरू समेतिएका हुन्छन् ।
父親はそれまでに生まれた娘たち全員を含めて神が恵んでくださった子供たちだと受け入れた ’
「」पिताले त्यतिखेरसम्म जन्मेका छोरीहरूलाई “परमेश्वरले अनुग्रह गरी दिनुभएको” सन्तान भनेर स्वीकारे ।
両方の実演とも聴衆が関心のある点を含めてください
दुवै प्रदर्शनमा श्रोताले देखाउने चासोको विषयलाई समेट्नुहोस् ।
彼らの名前を名簿に含めた
हामीले उनीहरूको नामलाई नाम–सूचीमा मिसायौं ।
既婚者たちを含めて
विवाहित जोडीहरू लगायत (/ समेत / सहित)
私も含めて私たち全員
हामी सबैम लगायत (/ समेत)
自分の家族(雇い人も含む)は
आफ्नै परिवार (कामदारसहित) चाहिँ
女子を含めて(含めずに)人だ
केटीहरू समेत (/ लगायत / सहित) (बाहेक / रहित / विना) २०० जना छन् ।
2. 〔言い聞かせる〕