UNOES日ネ辞書日本語⇄ネパール語辞書

含む

1. 〔中に持っている〕 contain; भित्र हुनु ;〔全体の一部として〕 include; गाभ्नु ; लिनु ; समेट्नु ; मुछिनु ; समावेश (/ सम्मिलित / समेत / सामेल) गर्नु ;〔含まれる〕 be included in~; ~ मा गाभिनु ; समावेश (/ बिथोलित / सम्मिलित / समाविष्ट / मुछिएको) हुनु ; ~ को अभिन्न भाग हुनु ;

  • プログラムに含めるべき項目

    कार्यसूचीमा समावेश्य (/ समेटिने) विषयवस्तु ; कार्यसूचीमा समावेश (/ सामेल) गर्नुपर्ने विषयवस्तु

  • 私もその中に含まれていて驚いた

    म पनि यसमा मुछिएको देख्दा छक्क परें ।

  • この本には有益な知識が含まれている

    यस किताबमा उपयोगी ज्ञान (समावेश / सामेल) छ ।

  • 両方の実演とも聴衆が関心のある点を含めてください

    दुवै प्रदर्शनमा श्रोताल देखाउने चासोको विषयलाई समेट्नुहोस्

2. 〔口に入れている〕 hold~ in one's mouth; मुखमा हाल्नु ;

  • 口に水を含んでがらがらとうがいをした

    उसले पानी मुखमा हालेर कुलुकुलु (कुल्ला) गऱ्यो ।

3. 〔心に留める〕 bear (/ keep)~in mind; मनमा राख्नु ;

  • この事を含んでおいてください

    कृपया यो कुरा मनमा राखिराख्नुहोस् ।

4. 〔恨みなどをいだく〕 राख्नु ;

  • 含むところがあって彼はこうしたのだ

    इबीले गर्दा उसले यसो गऱ्यो ।

5. 〔様子を帯びる〕

  • 憂いを含んだ顔

    उदासीन (/ निराश) देखिने अनुहार

  • 怒りを含んだ目付きで私を見た

    उनले रिसाएको आँखाले मलाई हेरिन् ।

6. 〔意味を含む〕 imply; संकेत गर्नु ;

  • 彼の言葉はいやだという意味を含んでいた

    उसको शब्दले नाई भन्ने अर्थको संकेत गरेको थियो ।