UNOES日ネ辞書日本語⇄ネパール語辞書

膨らむ/脹らむ

1. 〔膨張する〕 फुल्नु ; उक्सनु ; भुक्क हुनु ; सुन्निनु ;

  • 膨らんだかばん

    भुक्क (/ मोटो) भएको झोला

  • 風船を膨らませる

    बेलुनको हावा भर्नु

  • 腹が膨らんだ

    पेट फुल्यो (/ सुन्नियो) ।

  • 帆が風を膨らんだ

    पाल हावाले फुल्यो (/ भुक्क भयो) ।

  • つぼみが膨らみ始めた

    कोपिलाहरू फुल्न (/ फुक्न / खुल्न) लागे ।

  • タイヤが膨らんだ

    टायर फुक्यो (/ फुल्यो / उक्सियो) ।

2. 〔胸が一杯になる〕 उर्लनु ;

  • 想像を自由に膨らませる ’

    कल्पनालाई मुक्त रूपले उड्न दिनु

  • 反抗の精神が膨らむ

    विद्रोही भावना उर्लनु

  • 夢に胸が膨らんでいた

    सपनाले मेरो छाती फेलेको थियो ।