UNOES日ネ辞書日本語⇄ネパール語辞書

膨れる

1. 〔膨張する〕 swell (out, up); सुनिनु ;

  • パンがよく膨れた

    पाउरोटी भुक्क फुल्यो ।

  • 膨れた水死体

    डुबेर फुलेको लास

  • 風船が膨れた

    बेलुन फुल्यो (/ भुक्क्याइयो) ।

  • 腹が膨れた

    पेट (/ भुँडी) भऱ्यो (/ फुल्यो / ढुस्सियो) । ; मेरो भुँडी (/ पेट) लाग्यो ।

2. 〔増える〕 पुग्नु ; नाघ्नु ;

  • 参加者は千名に膨れ上がった

    भाग लिने एक हजार जनासम्म बढ्यो (/ पुग्यो) ।

3. 〔一杯になる〕 भर्नु ; भरिनु ;

  • 希望で胸が膨れる

    आशाले छाती फुल्नु (/ उर्लनु)

4. 〔怒る〕 sulk; be (/ get) sulky; ढुस्सिनु ; रिसाएर हुप्प पर्नु ; ठस्कनु / ठस्किनु ;〔膨れること〕 रीसको आवेग ;

  • 膨れて私と話もしていない

    ऊ ढुस्सिएर (/ रिसले हुप्प परेर) मसँग बोलेको छैन ।

  • 注意したら彼女はぶすっと膨れた

    मैले गाली गरेँ त ऊ ठस्की (/ ठस्स परी / ठसक्क परी) ।

  • 膨れて向こうを向いてしまった

    घोस्सिएर (/ ठस्केर / घोसे मुन्टो लाएर) ऊ पर फर्किसक्यो ।