UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔入れ物〕 a bag; झोला ;〔南京袋の類〕 a sack; बोरा ;〔巾着(きんちゃく)〕 a pouch; थैली ;〔皮の〕 a leather bag; छालाको भाँडा ; मशक mashak * 水を入れる袋 ;

  • 紙(皮)の袋

    कागजको (छालाको) बोरा (/ झोला)

  • 猿の頬の裏の袋 〔食べ物を噛まないでほおばる〕

    गलथैली

  • 袋一杯のじゃがいも

    एक बोराको आलु

  • 袋に入れる

    बोरामा हाल्नु

  • 袋一杯に米を詰めた

    उसले बोरामा धान ठसाठस (/ खाँदाखाँद / कोचाकोच) हाल्यो ।

  • 袋から米がざーっと出た

    बोराबाट चामल बुर्र (/ भर्र) झऱ्यो ।

  • 買物するのに袋が必要だね

    हामीले किनमेल गर्न झोला तयार गर्नुछ नि ।

2. 〔みかんの薄皮など〕 a segment; बोक्रो / बोक्रा ;