UNOES日ネ辞書日本語⇄ネパール語辞書

福祉

1. welfare; well-being; कल्याण ; भलाई ; हित ; हितकारी / हितकर ;

  • 国民の福祉を増進する

    जनताको कल्याणलाई बढाउनु

  • 人の永続的な福祉のために ’

    अरूको अनन्तहितको (/ चिरकालीन हितको) लागि

  • 仲間の福祉を気遣う ’

    आफ्ना भाइहरूको हितप्रति चिन्तित हुनु

  • 人の福祉を気遣う人 ’

    जाती (/ हित गर्ने / भलो गर्ने) व्यक्ति

  • 互いの福祉を求める

    एकअर्काको भलाई खोज्नु

  • 彼女は他人の福祉に関心を持っていない ’’

    तिनी अरूको भलाईमा चासो लिदैनन् ।